Samsung Samsung Author
Title: चिनियाँ १५ वर्षे किशोरीले जितिन स्वर्ण
Author: Samsung
Rating 5 of 5 Des:
भदौ ३, काठमाडौं ।   चिनियाँ १५ वर्षीया किशोरीले रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् । चिनियाँ गोताखोर रेन कियानले १० मिटरमा स्वर्ण जितेकी ह...
भदौ ३, काठमाडौं । चिनियाँ १५ वर्षीया किशोरीले रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् ।चिनियाँ गोताखोर रेन कियानले १० मिटरमा स्वर्ण जितेकी हुन् ।उनले पाँच मध्ये तेस्रो डाइभमा अग्रता लिएक थिइन् र, त्यसलाई काम राख्दै स्वर्ण पक्का गरेकी हुन् ।

About Author

Advertisement

Post a Comment

 
Top