काठमाडौं, ४ भदौ । काठमाण्डौं महानगरपालिकाले वाडा नं. १२,१९,२० र २१ मा उपत्यकाको फोहर संकलन गरि दैनिक ३०० टन कुहिने र नकुहिने फोहर बाट १४ किलोवाट बायोग्यास निकाल्ने तयारी गरेको छ ।
महानगरपालीकाले कुहिने र नकुहिने गरि दैनिक ४५० टन फोहर उत्पादन हुने र त्यसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गरेको बताएको छ ।
बायोग्यास प्लान्टकालागी युरोपेली सङ्घको ८० र महानगरपालीको २० प्रतिशत लगानीमा योजना सुरुगर्ने सम्झौता भएको बताइएको छ ।
टेकुमा राख्न लागिएको सो योजना कार्यान्वयन भएपछि अन्य स्थानमा समेत विस्तार गरिने महानगपालीकाले जनाएको छ ।
काठमाडौंलाई दिगोरुपमा फोहर मुक्त गर्ने अभियान अनुसार उक्त बायोग्यास योजना प्रभावकारी हुने विज्ञहरुको बुझाँइ रहेको छ ।
राजधानीलाई व्यवस्थीत र सरसफाई राख्न फोहरमैलाके व्यवस्थापन गर्नु नै दिर्घकालीन उपाय भएकाले महानगरपालीकाले यस सम्बन्धी विभिन्न खालका अध्यनहरु गरिरहेको छ ।

जैविक फोहर व्यवस्थापन बाट बायोग्यास निकाल्नका लागी आवस्यक पर्ने यन्त्र अहिले वीरगंन्ज आइपुगेको र एक साताभित्र काठमाडौं पुग्ने महानगरपालिकाको वातावण व्यवस्थापन महाशाखाले
जनाएको छ ।
जनाएको छ ।

Post a Comment