Samsung Samsung Author
Title: पोखरेली यूवतीको पोखियो जवानी पूल पार्टीमा (फोटो सहित )
Author: Samsung
Rating 5 of 5 Des:
  भनिन्छ नि एक पटकको जिन्दगी रमाईलो गरी बिताउनु पर्छ । सायद, पोखरामा आयोजना भएको पुल पार्टीमा धेरै यूवायूवती यही सोचका साथ मस्ती गरे । ‘येलो...



 भनिन्छ नि एक पटकको जिन्दगी रमाईलो गरी बिताउनु पर्छ । सायद, पोखरामा आयोजना भएको पुल पार्टीमा धेरै यूवायूवती यही सोचका साथ मस्ती गरे । ‘येलो पूल पार्टी सिजन-३’मा यूवायूवतीले रमाइलो गरे 


लेभल नेक्स्टले रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलसँगको सहकार्यमा होटल फुलबारीमा शनिबार येलो पुल पार्टीको आयोजना गरेको हो । होटल फुलबारीको स्विमिङ्ग पुुलमा गरीएको पार्टीमा हजार भन्दा बढाी युवायूवतीहरु उपस्थित थिए । 
पार्टीमा डीजे आशिष र कोन्मेले युवायूवतीहरुलाई स्वणिर्म आनन्दका साथ नचाइएको थियो । बेलुका ६ बजेबाट सुरु भई राती ११ बजे सम्म पार्टी संचालन भएको थियो ।











@onlinekhabar

About Author

Advertisement

Post a Comment

 
Top