Samsung Samsung Author
Title: लगातार विश्व घण्टा चुम्बन गरेर किर्तिमान
Author: Samsung
Rating 5 of 5 Des:
प्रेम प्रकट गर्ने अनुपम नमूना हो चुम्बन । तर कोही जोडीले लगातार ५८ घण्टा चुम्बन गर्न सक्ला ? हो, थाइल्याण्डमा एक जोडीले लगातार ५८ घण्टा भन्द...

प्रेम प्रकट गर्ने अनुपम नमूना हो चुम्बन । तर कोही जोडीले लगातार ५८ घण्टा चुम्बन गर्न सक्ला ? हो, थाइल्याण्डमा एक जोडीले लगातार ५८ घण्टा भन्दा बढि समयसम्म चुम्बन गरेर विश्वकिर्तिमान कायम गरेका छन् ।
थाई जोडी एक्काचई र लकसाना तिरानारातले ५८ घण्टा ३५ मिनेट ५८ सेकेण्डसम्म लगातार चुम्बन गरेका हुन् ।
३ वर्ष पहिले उनीहरुले राखेको यो किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । भ्यालेन्टाइन डे का अवससरमा भएको किसाथनमा उनीहरुले गरेको यो किर्तिमानी कामका लागि पुरस्कार वापत नगद र हिराका औँठी लगायतका पुरस्कार पाएका थिए 

About Author

Advertisement

Post a Comment

 
Top