Samsung Samsung Author
Title: गायिका मुना र पुरुषेत्तमको ‘पानी पोके’ चर्चामा (भिडियो)
Author: Samsung
Rating 5 of 5 Des:
काठमाडौं  : मधुकर थापा मगरको संगितमा गायिका मुना थापा र पुरुषोत्तमको आवाजमा रहेको ‘पानी पोके’ बोलको गीत यति बेला चर्चामा रहेकाे छ । तिजको अव...

काठमाडौं : मधुकर थापा मगरको संगितमा गायिका मुना थापा र पुरुषोत्तमको आवाजमा रहेको ‘पानी पोके’ बोलको गीत यति बेला चर्चामा रहेकाे छ । तिजको अवसर पारेर मुना र पुरुषोत्तम सत्यालको स्वरकाे उक्त गीत सार्वजनिक भएकाे हो ।
विनय चौधरीको शब्द रहेको गीत कमेडी बेसमा आधारित छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको मयुजिक भिडियोमा हाँस्य कलाकारहरु शुरवीर पण्डित, सुशीला निरौला, भिम केसी, प्रितिका पुन लगायतले अभिनय रहेका छन् ।
उक्त गीत समाजको यथार्थलाई चित्रण गरेर लेखेको मधुकरले बताएका छन् ।







About Author

Advertisement

Post a Comment

 
Top