Samsung Samsung Author
Title: यौन दुर्ब्यवहारको आरोपमा आयल निगमको हाकिम पक्राउ
Author: Samsung
Rating 5 of 5 Des:
यौनजन्य दुव्र्यहारको आरोपमा नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दास पक्राउ परेका छन् । भैरहवाको देवकोटा चोककी एक बालिक...

यौनजन्य दुव्र्यहारको आरोपमा नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दास पक्राउ परेका छन् ।
भैरहवाको देवकोटा चोककी एक बालिकालाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा प्रमुख दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए । तर प्रहरीले घटनाबारे पुरा विवरण दिएको छैन ।
शुक्रवार रातिको नाबालिकालाई जबरजस्ती यौन दुव्र्यहार गर्न खोज्दा स्थानीय दासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About Author

Advertisement

Post a Comment

 
Top