Samsung Samsung Author
Title: सुमन र मुनाको 'सुनको बाला ' हेर्नुहोस्
Author: Samsung
Rating 5 of 5 Des:
न्यूज नेपाल २४ भदौ ६, पोखरा । गायक सुमन थापा र गायिका मुना थापाको स्वरमा रहेको तिजको गीत ‘सुनको  बाला’ सार्वजनिक भएको छ ।  कुलदिप सापकोटाको ...

न्यूज नेपाल २४
भदौ ६, पोखरा । गायक सुमन थापा र गायिका मुना थापाको स्वरमा रहेको तिजको गीत ‘सुनको  बाला’ सार्वजनिक भएको छ ।  कुलदिप सापकोटाको शब्द रहेको गीतमा सुमन थापाको लय छ ।

निकै नै उत्कृष्ट रहेको  गीतको भिडियोलाई दिप सागरले निर्देशन,छायांकन र सम्पादन गरेका हुन् । गीतको भिडियोमा विजय थापा र संझना थापाले मोडलिङ गरेका छन् ।गीतलाई त्रिपुरा मन्दिर म्युजिक प्रा.लि. ले बजारमा ल्याएको हो । भिडियो:-

About Author

Advertisement

Post a Comment

 
Top