Samsung Samsung Author
Title: मुना थापाको “अल्लि छिटो गरेर साइत”ले सबैको मन जित्दै (भिडियो हेर्नुहोस्)
Author: Samsung
Rating 5 of 5 Des:
बिनोद ढुंगाना भदौ ५,पोखरा । गत सालको तिज गीत माइति घरको कुकुर नि पियारोले सर्वाधिक चर्चा कमाएपछि   सर्जक प्रेम सागर पौडेलले यसपालि पनि  उक्त...
बिनोद ढुंगाना
भदौ ५,पोखरा । गत सालको तिज गीत माइति घरको कुकुर नि पियारोले सर्वाधिक चर्चा कमाएपछि   सर्जक प्रेम सागर पौडेलले यसपालि पनि  उक्त गीतको भाग(२ ) “अल्लि छिटो गरेर साइत” बजारमा  ल्याएर सबैको मन जितेका छन् ।  सर्जक प्रेम सागरको शब्द ,लयमा रहेको गीतमा निकै नै चर्चित एवंम सुमधुर स्वरकी धनि गायिका मुना थापाको स्वर रहेको छ । माइति घरको कुकुर नि पियारो गीतमा समेत मुनाको नै स्वर रहेको थियो ।


गीतले गत सालको तिजमा माइत जान नपाएपछि यसपालि भने अलि चाडै नै साइत निकालेर माइत जान लागेकी चेलीको  कथा बोकेको छ । स्मुति तिमिल्सिना गुरुआमाद्धारा निर्देशित भिडियोमा लक्ष्मी बोहराले अभिनय गरेको छिन् । वास्तबिक तिजको झल्को मेटाउने मौलिपन बोकेको यस गीतलाई रक्षा म्युजिकले बजारमा ल्याएको हो । भिडियो हेर्नुहोस् :-
                     



गायक सुमन थापा र गायिका मुना थापाको  'सुनको बाला ' हेर्नुहोस्


 muna thapa  and suman thapa

       

About Author

Advertisement

Post a Comment

 
Top