Samsung Samsung Author
Title: थ्री स्टारद्धारा मंगोलियाको इर्चिम पराजित
Author: Samsung
Rating 5 of 5 Des:
भदौ ५, काठमाडौं । एएफसी कप २०१७ को छनौटको पहिलो खेलमा नेपालको थ्री स्टार क्लब विजयी भएको छ । आइतबार मंगोलियाको राजधानीनमा भएको खेलमा थ्री स्...

भदौ ५, काठमाडौं । एएफसी कप २०१७ को छनौटको पहिलो खेलमा नेपालको थ्री स्टार क्लब विजयी भएको छ । आइतबार मंगोलियाको राजधानीनमा भएको खेलमा थ्री स्टारले मंगोलियाको इर्चिम क्लबलाई २–० ले हराएको हो । थ्री स्टारको जितमा बिक्रम लामाले गोल गरे । लामाले ७५ औं मिनेटमा गोल गरेका हुन् । त्यसअघि १५ औं मिनेटमा इर्चिमका मार्टिनले आत्मघाती गोल गरेका थिए । थ्री स्टारले अब आउँदो शुक्रबार कम्बोडियाको नागावर्ल्डसँग खेल्नेछ ।

About Author

Advertisement

Post a Comment

 
Top